Skip to content
सग

Job4 days left

पोषण सहजकर्ता; WASH सुपरभाइजर; Program Associate

सेतो गुराँस बाल विकास सेवा · Nepal
Apply on original site ↗View organizationSave
Type
Job
Work mode
Onsite
Posted
Sep 16, 2026
Deadline
Sep 22, 2026

Source

Merojob

Public listing source

Last seen

Sep 19, 2026

The date Nepal Impact retrieved this source record.

Deadline evidence

Provided by source

Report a problem

About this role

सेतो गुराँस बाल विकास सेवाप्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१हेलन केलर इन्टरनेशनल र आई.डि.ई.सँगको साझेदारीमा सेतो गुराँस बाल विकास सेवा, रूपन्देहीद्वारा रूपन्देही जिल्लामा कार्यान्वयन भइरहेको “पोषणमार्फत जीवन रूपान्तरण परियोजना (Transforming Lives Through Nutrition–TLTN)” का लागि देहायबमोजिमका कर्मचारीहरू आवश्यक भएकाले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।हेलन केलर इन्टरनेशनल र आई.डि.ई.सँगको साझेदारीमा सेतो गुराँस बाल विकास सेवा, रूपन्देहीद्वारा रूपन्देही जिल्लामा कार्यान्वयन भइरहेको “पोषणमार्फत जीवन रूपान्तरण परियोजना (Transforming Lives Through Nutrition–TLTN)”१. पद: पोषण सहजकर्ताआवश्यक संख्या: १ जनाकार्य क्षेत्र: देवदह गाउँपालिकाशैक्षिक योग्यता: मान्यता प्राप्त संस्थाबाट +२ वा प्रविणता प्रमाणपत्र तह वा HA / स्टाफ नर्स वा ANM / AHW उत्तीर्ण।अनुभव तथा क्षमता:पोषण, स्वास्थ्य, सरसफाइ तथा समुदायको परिचालनको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव।अनलाईन डाटा इन्ट्री गर्नसक्ने।२. पद: WASH सुपरभाइजरआवश्यक संख्या: १ जनाकार्य क्षेत्र: मर्चवारीमाई, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकाशैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट +२ वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको वा HA/स्टाफ नर्स/ANM/AHW उत्तीर्ण गरेको।अनुभव तथा क्षमता: पोषण, स्वास्थ्य, सरसफाइ तथा समुदायको परिचालनको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव।३. पद: Program Associateआवश्यक संख्या: १ जनाकार्य अवधि: १ वर्षकार्य क्षेत्र: रूपन्देहीका १६ वटै स्थानीय तहमा आवश्यकताअनुसार कार्य गर्नुपर्ने।शैक्षिक योग्यता: B. P. H. वा H.A. वा स्टाफ नर्स तह उत्तीर्ण।अनुभव तथा क्षमता:दस्तावेजीकरण तथा पोषण सम्बन्धी कार्यक्रमको क्षेत्रमा कम्तिमा १ वर्षको अनुभव भएको।कम्प्युटर राम्रोसँग चलाउन सक्ने, दस्तावेज गर्नसक्ने र Word, Excel मा उत्कृष्ट दक्षता भएको।नेपाली तथा अंग्रेजीमा प्रतिवेदन (Report) तयार गर्न सक्ने र अनलाईन डाटा इन्ट्री गर्नसक्ने।पेश गर्नुपर्ने कागजातहरू:निवेदनवैयक्तिक विवरण (CV)नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिशैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपिअनुभवसम्बन्धी प्रमाणपत्रहरूको प्रतिलिपिअन्य जानकारीप्राथमिकता: महिला, दलित, जनजाति तथा स्थानीय उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।आवेदन दिने अन्तिम मिति: २०८३/०६/०६ गते अपराह्न ५:०० बजेभित्र।परीक्षाको किसिम: छोटो सूची (Shortlisting), लिखित परीक्षा तथा अन्तर्वार्ता।छोटो सूचीमा छनोट भएका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षा तथा अन्तर्वार्तामा सहभागी गराइनेछ।रीत नपुगेका तथा म्याद नाघी आएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।

Aggregated from Merojob. Read the full posting on Merojob ↗

Sectors

WASH